१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

एचएचसिए र निम्स फाइनलमा

एचएचसिए र निम्स शुक्रबार १५औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।

हात्तीगौंडास्थित आयोजक ठुङ्रम इन्टरनेसनल एकेडेमी (टिआइए) को कोर्टमा भइरहेको प्रतियोगिताअन्तर्गत एचएचसिएले निम्सलाई ४५-३७ ले पराजित गर्‍यो। एचएचसिएको जितमा डेविड राईले १३ अंक योगदान  गरे।

प्रवीण गुरुङको ३० अंक सहयोगमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई  ५०-४२ ले हरायो। सिनियर गर्ल्समा निम्स र भ्याली पब्लिकले उपाधि भिडन्त पक्का गरे। निम्सले एनसिसिएसलाई ३२-२९ ले पाखा लगायो।

प्रकाशित: १४ पुस २०८० ०१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App