२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल सुपर लिग : आज दुई खेल हुने

नेपाल सुपर लिग एनएसएल अन्र्तगत आज शनिबार दुई खेल हुँदैछ।

काठमाडौको दशरथरंगलामा हुने पहिलो खेल बिरगञ्ज युनाइटेड र पोखरा थन्डर्सबिचमा दिउँसो १ बजे देखि सुरु हुनेछ।

त्यसैगरी दोस्रो खेल एफसी चितवन र स्पोर्टिङ इलाम एफसी का बिच साँझ ५ बजेदेखि सुरु हुनेछ।  

प्रकाशित: ३० मंसिर २०८० ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App