८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

डेथ ओभरमा कुशल मल्लकाे उत्कृष्ट बलिङ

नेपालका अलराउन्ड कुशल मल्लले आइसिसी ट्वान्टी- २० विश्वकप छनोटमा शुक्रबार युएईविरुद्ध उत्कृष्ट बलिङ गरेका छन्।

उनले अन्तिम ओभरमा दुई विकेट लिँदा पाँच रन मात्र खर्चिए। अन्तिम बलमा कुशल मल्लले क्याच छाडेपछि उनी सो ओभरमा तीन विकेट लिनबाट बन्चित भए। समग्रमा उनले तीन ओभरमा तीन विकेट लिँदै ११ रन मात्र खर्चिए।

प्रकाशित: १७ कार्तिक २०८० ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App