५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

टि-२० क्रिकेटबाट मौसमको नेपाली टोलीमा डेब्यू

त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीचको खेलबाट श्याम (मौसम) ढकालले नेपाली टोलीमा डेब्यू गरेका छन्।

सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि ढकालले अवसर पाएका हुन्।

नेपाल र यूएईबीचको खेल अहिले मुलपानी क्रिकेट मैदानमा भइरहेको छ।

प्रकाशित: १ कार्तिक २०८० ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App