५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपाललाई दाेस्राे सफलता, किशोर महताेले लिए विकेट

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको  प्लेअफको आयरल्यान्डविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता हात परेको छ।  

सोमपाल कामीको ठाउँमा ल्याइएका किशोर महताेले  आयरल्यान्डका एन्डी बालबिर्नीलाई आउट गरे।  त्यसअघि पहिलो सफलता नेपालका करण केसीले दिलाएका थिए। उनले १७ रन बनाएर खेलिरहेका म्याकब्राइनलाई  कुशल भूर्तेलको हातबाट क्याच आउट गराए। 

त्यसअघि नेपालले सबै ओभर खेल्दै ९ विकेट गुमाएर २६८ रन जोड्न सफल भएको थियो। 

प्रकाशित: १९ असार २०८० ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App