१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

फ्रेन्स र मछिन्द्रबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्स क्लव र मछिन्द्र क्लवबीचको खेल बराबरीमा सकिएको छ।

दशरथ रंगशालामा आज  भएको खेलमा  दुवै टोलीबाट दुई दुई गोल भई खेल बराबरीमा सकिएको हो ।फ्रेन्स क्लवका लागि प्रकाश बुढाथोकी र रफिक अमिनुले एक एक गोल गरेका हुन । त्यसैगरी मछिन्द्रका लागि दुवै गोल अफिज ओलाले गरेका हुन।

यस बराबरीसँगै मछिन्द्रले १९ खेलमा ३१ अंक जोडेको छ।मछिन्द्र तेस्रो स्थानमा रहेको छ ।फ्रेन्ड्सले १९ खेलमा २१ अंक जोडेको छ।

प्रकाशित: ४ जेष्ठ २०८० ११:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App