२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

ए डिभिजन लिग : एनआरटीले एपीएफलाई हरायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले ससस्त्र प्रहरी बल एपीएफलाई हराएको छ।

च्यासल खेल मैदानमा आज  भएको खेलमा एनआरटीले एपीएफलाई १- ० गोल अन्तरले हराएको हो।

एनआरटीको जितमा सन्जिब विष्टले ७९ औं मिनेटमा  गरेको गोल नै निर्णायक हुन पुग्यो।एएनआरटी ११ खेलमा १३ अंक जोडेर १० औं स्थानमा रहेको छ।एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा रहेको छ।

प्रकाशित: ८ वैशाख २०८० १३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App