४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाललाई सातौ विकेट हात लाग्यो, ललितको खातामा ३ विकेट

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखलामा युएईविरुद्ध नेपालले सातौ विकेट हात पारेको छ । सन्दीप लामिछानेले सातौ विकेट झारेका हुन । उनले व्यक्तिगत दुई विकेट लिएका छन ।

नेपाललाई छैठौ विकेट लिएका शुरुवाती व्याट्सम्यान ललितराजबंशीले व्यक्तिगत ३ विकेट लिन सफल भएका छन । उनले पहिलो र तेश्रो विकेट पनि लिएका हुन । यस अघि पाँचौ विकेट सन्दीप लामिछानेले दिलाएका हुन । यूएईको दोश्रो विकेट दिपेन्द्रसिंह एैरीले तथा चौथो विकेट सोमपाल कामीले लिएका हुन । ताजास्थीतीमा यूएईले  १८ ओभरमा  ७ विकेट गुमाएर ५४ रन बनाएर खेलिरहेको छ ।  यस अघि क्रितिपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९दशमलब २ ओभरमा २ सय ४८ रनमा अल भएको हो। 

प्रकाशित: २८ फाल्गुन २०७९ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App