११ पुस २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपालविरुद्ध पपुवा न्युगिनी ३० ओभरमा ४ विकेट गुमाएर ११० रनमा

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तग पपुवा न्युगिनी र नेपालवीच खेल भईरहेको छ । नेपालविरुद्ध विरुद्ध पपुवा न्युगिनी ३० ओभरमा ४ विकेट गुमाएर ११० रनको स्थीतीमा  छ ।  

यसटस जितर पहिला ब्याटिङ रोजेको पपुवा न्यूगिनीको पहिलो विकेट १० ओभरमा ३ बलमा, दोश्रो विकेट १८ओभरमा ३ बलमा, ३ तेश्रो विकेट २१ ओभरमा ५ बलमा तथा चौथो विकेट २३ ओभरमा खसेको हो ।  

नेपालका लागि चौथो विकेट कुसल मल्ल, करन केसी , सन्दीप लामिछानले  लिएका हुन ।  

नेपालका लागि पहिलो विकेट सन्दीप लामिछानेले , दोश्रो. विकेट कुसल मल्लको बलिङमा आरिफ शेखले रन आउट गरे । तेश्रो विकेट सोमपाल कामीले तथा चौथो विकेट कुसल मल्लले लिएका हुन । 

नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ।

प्रकाशित: १९ फाल्गुन २०७९ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App