७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

घरेलु टोली नामिबियाविरुद्ध खेल्दै नेपाल

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले आज बुधबार तेस्रो खेल घरेलु टोली नामिबियासँग खेल्दैछ।

नेपाल र नामिबिया बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ। 

यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ। यस सिरिजको पहिलो भेटमा नेपाल र नामिबिया बीचको खेल बर्षाले प्रभावित हुँदा अंक बाडिएको थियो। सिरिजमा दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अंक बाँडेको छ। नामिबियाले ३ खेल खेल्दा १ मा जित,१ मा हार र १ मा अंक बाडेको छ।

प्रकाशित: २१ मंसिर २०७९ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App