२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
खेल

घानाविरुद्ध जित निकाले पनि समूह चरणबाटै बाहिरियो उरुग्वे

कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वेले घानालाई पराजित गरेको छ। अल जानुब स्टेडियममा शुक्रबार राति उरुग्वेले घानालाई २-० गोल अन्तरले हराएको हो।

समूह चरणको अन्तिम खेलमा घानालाई हराए पनि दुई पल्टको विश्व च्याम्पियन उरुग्वे विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। यो हारपछि घाना पनि बाहिरियो छ।

प्रकाशित: १६ मंसिर २०७९ १७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App