१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

रास्वपाको झापाको सम्पर्क कार्यालय भवनमा तोडफोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झापाको सम्पर्क कार्यालयमा तोडफोड भएको छ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि राखिएको कमल गाउँपालिका-२ स्थित सम्पर्क कार्यालयमा तोडफोड भएको हो। रास्वपाले वरिष्ठ नेता बालेन्द्र साहलाई झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाएको छ।

अहिले प्रहरी उक्त घरमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार उक्ता घरको एउटा झ्यालको सिसा फुटेको छ।

प्रकाशित: २२ माघ २०८२ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App