जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले विद्युतीय कारोबारसम्बन्धी कसुरको मुद्दामा मंगलबार प्रसाईंसँग धरौटी माग गर्दै छाड्न आदेश दिएको हो।
प्रकाशित: २० आश्विन २०८३ १६:१८ मंगलबार





