२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङको हाङपाङ पञ्चमी क्षेत्रमा भेटियो शंकास्पद वस्तु

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ हाङपाङ पञ्चमी क्षेत्रमा भेटिएको शंकास्पद वस्तु सुरक्षा फौजको टोलीले निष्कृय पारेको छ।

बाटोमा प्लास्टिकको पोका जस्तो देखिने र तारबारसहितको वस्तु देखेपछि स्थानीयले सुरक्षा फौजलाई खबर गरेका थिए। जिल्ला प्रहरी प्रमुख डिएसपी बेदप्रसाद गौतमले उक्त शंकास्पद वस्तु क्लियर गरेको जानकारी दिए। खास त्यस्तो केही नभएको र अवस्था क्लियर भइसकेको गौतमले बताए।

प्रकाशित: १९ फाल्गुन २०८२ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App