महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसर साधुसन्तहरूको आवागमनले भरिभराउ छ।
मन्दिर आसपासका विभिन्न अखडा, सत्तल र खुल्ला क्षेत्रमा साधुसन्तहरू आ-आफ्नै मण्डली बनाएर विशेष रौनकका साथ बसेका छन्। अधिकांश साधुसन्तहरू भगवान् शिवको ‘प्रसाद’ मान्दै गाँजाको सर्को तान्नमा मस्त छन्।
देशका विभिन्न भाग र छिमेकी मुलुक भारतबाट आएका यी साधुसन्तहरू कतिपय भजनकीर्तनमा र कतिपय आफ्नै धुनमा मग्न छन्।
हेराैं तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक















प्रकाशित: २ फाल्गुन २०८२ १९:५८ शनिबार





