१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको चालिसेमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

गजुरी गाउँपालिका–२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ आश्विन २०८३ १५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App