१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

प्रभु बैंकका रमण श्रेष्ठको सकुशल उद्धार

भोटेकोशी बाढीमा फसेका प्रभु बैंकका रमण श्रेष्ठको सकुशल उद्धार भएको छ । उनलाई नदी किनारमा बालुवामा अर्धचेत अवस्थामा फेला पारिएको हो ।  

श्रेष्ठ प्रभु बैंकको रसुवा शाखामा व्यवस्थापक थिए । उनलाई सेनाले उद्धार गरी त्रिवि शिक्षण अस्पताल ल्याएकोमा परिवारले थप उपचारका लागि बी एण्ड बी लगेका छन् । 

प्रकाशित: ११ भाद्र २०८३ १५:५६ बिहीबार