२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

शेखर गोल्छालाई पक्राउ गर्न प्रहरी गएको छैन

हिमालयन रिइन्स्योरेन्सका पूर्वअध्यक्ष शेखर गोल्छा फ्याक्ट्रीको कामले नवलपरासी गएको र फर्किएर आफ्नै कार्यालयमा काम गरिरहेका छन्।

उनलाई पक्राउ गर्न प्रहरी भैरहवा पुगेको भन्ने समाचार निराधार भएको उनको कार्यालयले जनाएको छ।

यसअघि प्रकाशित समाचारमा तथ्य गलत पर्न गएको हुँदा क्षमायाचनासहित सच्याइएको छ- सम्पादक 

प्रकाशित: १० वैशाख २०८३ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App