६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

प्रहरीले हान्यो सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी अश्रुग्यास

प्रहरीले हानेको अश्रुग्याँस सिभिल अस्पतालको इमर्जेन्सीमै पुगेको छ। बानेश्वर क्षेत्रमा रहेका भिड तितरवितर बनाउन हानेको अश्रुग्याँस सिभिल अस्पतालको इमर्जेन्सीमै पुगेको हो।

प्रहरीले अश्रुग्यास प्रहारका कारण उक्त क्षेत्र तनावपूर्ण छ । अहिले त्यहाँको भिड तितरवितर भएको छ। उक्त क्षेत्रमा प्रहरीले निरन्तर गोली  हानीरहेको छ।  

प्रकाशित: २३ भाद्र २०८२ १५:२४ सोमबार