२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

तस्बिरमा सिनामंगलको आगलागी, नियन्त्रणमा लिँदै सुरक्षाकर्मी

तस्बिर: विजय राई/नागरिक

काठमाडौंको सिनामंगल गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार दिउँसो भीषण आगलागी भएको छ।

बस्ती र विमानस्थल नजिकै रहेको गोदाममा आगो लाग्दा आकाश नै ढाक्ने गरी कालो धुवाँको मुस्लो देखिएको थियो।

आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आगलागी भए पनि विमानस्थलले भने उडान र अवतरण नियमित भइरहेको जनाएको छ।

हेर्नुहोस् तस्बिरहरु। सबै तस्बिर: विजय राई/नागरिक

प्रकाशित: २२ पुस २०८२ १६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App