११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनः दमकमा प्रहरीले चलायो गोली, एक घाइते

जेन–जी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा झापाको दमकमा एक जना घाइते भएका छन् । प्रदर्शनले उग्ररुप लिन थालेपछि भिड नियन्त्रणका लागि बाध्य भएर गोली चलाउनु परेको दमक प्रहरीले जनाएको छ । उनकफो स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  

दमक चोकबाट निस्किएको जुलुसले दमक नगरपालिका अगाडि पुगेपछि उग्र बनेको थियो । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्नुका साथै नगरपालिकाको गेट तोडफोड गर्न खोजेका थिए । दमक क्षेत्र प्रधानमन्त्री ओलीको गृहनगर हो ।

प्रकाशित: २३ भाद्र २०८२ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App