७ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

नेपालगन्जमा जेन-जीको प्रदर्शन जारी

नेपालगन्जमा जेन-जी समर्थकले प्रदर्शन गरेका छन्। 

विभिन्न प्लेकार्डसहित स्थानीय वीपी चोकमा भेला भएका युवा-युवतीले केही बेरसम्म नेपालगन्ज-कोहलपुर सडक अवरुद्ध गरेका हुन्। जेन-जी समर्थक करिब दुई घण्टादेखि नेपालगन्जका सडकमा निस्केका थिए।

प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। प्रदर्शन अहिले जारी छ।

प्रकाशित: २३ भाद्र २०८२ १३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App