११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

नारायणीमा बाढी बढ्दो, देवघाटमा खतरा तह पार

फाइल तस्बिर

नारायणी नदीको देवघाटमा बाढी बढिरहेको र खतरा तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार बिहान ५ः४० बजे सूचना जारी गर्दै डुबान भइरहने ठाउँका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

प्रकाशित: ११ आश्विन २०८३ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App