२९ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या एक हजार ३८८ पुग्यो, २५ प्रहरी अझै सम्पर्कविहीन

फाइल तस्बिर

रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या एक हजार ३८८ पुगेको छ। नेपाल प्रहरीले आइतबार बिहान जारी गरेको अपडेटअनुसार चार हजार ८९ जना अझै बेपत्ता छन्।

बाढीमा परेका २५ जना प्रहरी पनि अझै सम्पर्कमा आउन सकेका छैनन्। प्रहरीले १०३ शव परिवारलाई हस्तान्तरण गरिएको जनाएको छ।

त्यस्तै, एक हजार २३० शव जमिनमुनि व्यवस्थापन गरिएको छ भने एक हजार ३५४ शवको पहिचान हुन बाँकी छ। शव पहिचानका लागि अहिलेसम्म तीन हजार १३२ जनाको डीएनए संकलन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ भाद्र २०८३ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App