१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदको सम्झनामा संसद् भवन अगाडी द्विप प्रज्वलन गरिएको छ।

सयाैंको संख्यामा मानिस भेला भएर ज्यान गुमाउने ७३ जनाको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली दिएका हुन्।

सहभागीहरूले पाँच मिनेट मौन धारण समेत गरेका थिए। ‘सहिदहरूको बलिदान कहिल्यै व्यर्थ हुने छैन। जनताको अधिकार र न्यायपूर्ण नेपाल निर्माण हाम्रो कर्तव्य हो’ भन्ने नारा सहित उनीहरूले मैनबत्ती बालेका थिए।

हेरौँ तस्बिरहरू, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १ आश्विन २०८२ २१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App