१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन

फाइल तस्बिर

भोटेकोशी बाढी तथा पहिरो प्रभावित क्षेत्रमा हालसम्म ४८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार दिउँसो १२ बजेसम्मको विवरण सार्वजनिक गर्दै २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। यस्तै, बाढी तथा पहिरो प्रभावित क्षेत्रमा एक हजार ४७३ जना घाइते तथा उद्धार गरिएको छ।

फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३७ र अन्य जिल्लामा ४३९ जना रहेको विवरणमा उल्लेख छ।

घाइते तथा उद्धार गरिएकामध्ये रसुवामा ५७२, नुवाकोटमा ८९८, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९ र धादिङमा ३ जना रहेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या ८७ रहेको प्रहरीले जनाएको छ।
 

May be an image of ‎text that says '‎சொாபෙச 食の物 창양강용장그 ၃၀၀၃ 104 اان गते ၇၃:၀၀ बजेसम्म रसुवा भोटेकोशी बाढी सम्बन्धी अपडेट ? हालसम्म सम्पर्क विहिन प्रहरी कर्मचारीहरू શ८ जना द्য়ा 8,8 जना प्रहरी परिचालित ότι जना फेला परेको शव مزو؟ ១,8២3 जना घाइते तथा उद्दार संख्या 36 रसुवा- १३ धादिड- 80 गोरसा- 88 न.प.पूर्व -992 >नुवाकोट चितवन -90& तनहूं ၃၃ न.प.पस्चिम- ၃၀ रसुवा ၂ဖ၃ नुवाकोट C धादिड-3 काठमाडौं उपल्यकाका विभिन्न अस्तालहरूमा उपचाररत तथा डिस्वार्ज भषका घाईतेहरुको संरव्या το‎'‎

प्रकाशित: १२ भाद्र २०८३ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App