७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

 चितवनमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

सुस्त मनस्थिति भएकी १७ वर्षीया बालिकालाई  जबर्जस्ती करणी गरेको आरोपमा कालिका नगरपालिका  ४ का २७ वर्षीया सलिम गुरुङ पक्राउ परेका हुन्।  

पीडितको आमाले जाहेरी दिएपछि असोज २३ गते प्रहरीले पक्राउ गरेको हो। अभियुक्तलाई सम्मानित जिल्ला अदालत चितवनबाट सात  दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ आश्विन २०७९ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App