१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सल्यानमा पहिरोले पुरिएर बालकको मृत्यु

अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर सल्यानमा एक बालकको मृत्यु भएको छ। 

शारदा नगरपालिका–८ मार्केस्थित दलबहादुर विकका १३ वर्षीय छोरा अजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार बिहान घर नजिकैको सडकमाथिबाट आएको पहिरोले बालक विक पुरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बालकको घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित: २२ आश्विन २०७९ ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App