coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वाग्मती किनारका अवैध संरचना भत्काउँदै महानगर

काठमाडौं महानगरपालिकाले वाग्मती नदी किनारका अवैध संरचना भत्काउन थालेको छ।  

आइतबार महानगरले बिजुलीबजार–तीनकुने करिडोर क्षेत्रमा बनेको अवैध संरचना भत्काउन थालेको हो।  

पछिल्लो समय काठमाडौं महानगरले अवैध संरचना भत्काउने अभियान सुरु गरेको छ। अभियानलाई बृहत् रूपमा अघि बढाइएको महानगरले जनाएको छ।

प्रकाशित: २ आश्विन २०७९ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App