coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सन्दीपको निलम्बनबारे छलफल गर्न क्यानको बैठक बस्दै

राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने।

राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) छलफलमा जुटेको छ। उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको छ।

नाबालिकलाई करणी गरेको गम्भीर आरोप् लागेपछि मुद्दा किनारा नलागेसम्म उनलाई चारैतिरबाट समस्या पर्ने देखिएको छ। उनले नेपाली क्रिकेट टिमको कप्तानी तथा अन्तर्राष्ट्रिय लिगहरु गुमाउनुपर्ने अवस्था आउने बताइएको छ।

लामिछानेविरुद्ध मंगलबार साँझ प्रहरी वृत्त गौशालामा बलात्कार गरेको उजुरी परेका थियो।

प्रकाशित: २२ भाद्र २०७९ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App