२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

ओमप्रकाश अर्याल काठमाडौँ महानगरको कानुनी सल्लाहकारमा नियुक्त

फाइल तस्बिर।

काठमाडौँ महानगरपालिकाले अधिवक्ता ओमप्रकाश अर्याललाई महानगरको कानुनी सल्लाहकारमा नियुक्त गरेको छ।

महानगरको आइतबार बसेको कार्यपालिका बैठकले अधिवक्ता अर्याललाई नियुक्त गरेको हो।

उनलाई सुरुमा ६ महिनाको लागि नियुक्ती गरिएको हो। 

प्रकाशित: १३ भाद्र २०७९ ०५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App