६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

महानगरले भत्काउन थाल्यो बनस्थली र ढुङ्गेधारा क्षेत्रका अवैध घर टहरा

काठमाडौँ महानगरपालिकाले शनिबार बनस्थली र ढुङ्गेधारा क्षेत्रका अवैध घर, टहरा र फलामे भर्‍याङहरु भत्काउन थालेको छ।  

सार्वजनिक जग्गामा रहेको,  विना अनुमति बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो। महानगरले यसअघि ३५ दिन भित्र अवैध संरचना हटाउन निर्देशन दिएको थियो।  

प्रकाशित: ११ भाद्र २०७९ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App