१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कोटेश्वरमा महानगर यातायातमाथि तोडफोड

काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड भएको छ। महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड भएको हो।  

कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै गरेको उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुङ्गा प्रहार गरिएको प्रहरीले जनाएको छ। आज बिहान साढे ६ बजे ५ जनाको समूहले एक्कासि आएर ढुङ्गा प्रहार गरी भागेका थिए।  

आज चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन्।

प्रकाशित: ७ भाद्र २०७९ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App