२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सर्पको टोकाइबाट कपिलवस्तुमा १२ वर्षीय बालकको मृत्यु

कपिलवस्तुमा सर्पले टोक्दा एक जनाको मृत्यु भएको छ। बिषालु सर्पले टोक्दा शुद्धोधन गाउँपालिका.२ मेहनिया बस्ने शिवपुजन चमारको छोरा वर्ष १२ को रबिन्द्र चमारको मृत्यु भएको हो।

आफ्नै घरमा सुत्ने बेडमा सर्पले टोकी उपचारको लागि सर्प दंश उपचार केन्द्र गोरुसिंगे पठाइएको थियो। उपचारको क्रममा रबिन्द्रको मृत्यु भएको प्रहरी उपरीक्षक जेशी शाहले बताए।

प्रकाशित: ९ श्रावण २०७९ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App