२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

साँखुको वनमा मानव कङ्काल फेला

साँखु/फाइल तस्बिर

शङ्खरापुर नगरपालिका–३ साँखुको वनमा मानव कङ्काल फेला परेको छ। खहरे खोला नजिकै फेदीको वनमा उक्त कङ्काल फेला परेको हो। मानव कङ्काल देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

महानगरीय प्रहरी वृत्त बौद्ध र अपराध अनुसन्धानको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए। घटनाबारे अनुसन्धानपछि थप कुरा खुल्ने पनि प्रहरीले जनाएको छ।

प्रकाशित: २ श्रावण २०७९ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App