४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

नेकमा स्वतन्त्र कर्मचारी संगठन गठन

स्वतन्त्र कर्मचारी संगठन नेपाल ईन्जिनियरिङ्ग कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुर गठन गरिएको छ। कलेजमा रहेका कर्मचारीहरुको भेलाबाट मनोहर खनालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो।

संगठनको उपाध्यक्षमा सन्तुराम बस्नेत, सचिवमा लोचन न्यौपाने, सहसचिव श्रृषिराम न्यौपाने र कोषाध्यक्षमा बाबुकृष्ण खनाल रहेका छन्। सदस्यहरुमा सत्यप्रसाद खनाल, प्रमिला पौडेल, गंगा नेपाल (न्यौपाने), गोबर्धन न्यौपाने, मनोज गौतम र भरत सुनुवार रहेका छन्। 

प्रकाशित: १७ असार २०७९ ०८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App