८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पूर्वमन्त्री मिथिलाको निधन

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ। भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिएकी छिन्।  

मिथिला संविधानसभा सदस्यसमेत थिइन्। नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्। उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।

प्रकाशित: २८ जेष्ठ २०७९ ०५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App