२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

दाङमा ७६ प्रतिशतसम्म मत खस्ने अनुमान

दाङमा ७६ प्रतिशतसम्म मतदान हुने अनुमान गरिएको छ। मतदानको झण्डै अन्तिम चरणमा ६० प्रतिशत सम्म मत खसेको र अबको बाँकी अवधिमा कुल मतदान प्रतिशत ७६ प्रतिशतसम्म पुग्ने आकलन गरिएको निर्वाचन कार्यालयका प्रमुख नारायण प्रशाद भण्डारीले जानकारी दिए।  

उनका अनुसार केहीबेरअघिको झरिले मतदानमा समस्या पारेको तर ठूलो घटना भने भएको छैन। १० स्थानीय तह रहेको दाङमा शान्तिपुर्ण तरिकाले मतदान भैरहेको छ।

प्रकाशित: ३० वैशाख २०७९ ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App