४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

छतबाट खसेर एक जनाको मृत्यु

भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ८ लिवालीमा बस्ने वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथाको आफ्नै ५ तले घरको छतबाट खसेर मृत्यु भएको छ।

गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको पहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रकाशित: २० वैशाख २०७९ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App