८ वैशाख २०८१ शनिबार
समाज

सिंहदरबारभित्र गोली चल्याे!

बुधबार सिंहदरबारभित्र अकस्मात गोली चलेको छ।  

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।  

उनीसँग सोधपुछ भइरहेको र झुक्किएर गोली चलेको हुनसक्ने प्रहरीले बताएको छ। यद्यपि गोलीले कसैलाई लागेको भने छैन।

प्रकाशित: १० कार्तिक २०७८ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App