४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकाको फोहोर उठ्ने भयो

सिसडोल ल्याण्डफिल्ड साईटमा भएको फोहोर विसर्जनको अवरोध हट्ने भएको छ। काठमाडौं महानगरपालिका र प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच शुक्रबार भएको छलफलपछि अवरोध हट्ने भएको हो। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसहितको छलफलमा सकारात्मक माग पूरा गर्ने प्रतिबद्धतापछि अवरोध हटाउन स्थानीय सहमत भएका हुन्।  

चैत १३ गतेदेखि स्थानीय बासिन्दाहरुले विभिन्न माग राख्दै सडकमा विरोध प्रदर्शन गरी फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए।

प्रकाशित: २० चैत्र २०७७ ०९:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App