बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
खानी तथा भूगर्भ विभागका अनुसार आइतबार दिउँसो १:०६ बजे उक्त धक्का मापन गरिएको हो।
यसअघि गत असोज २१ गते राति ९:३७ बजे बाजुराको बारहबिस आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रकाशित: ८ कार्तिक २०८३ १६:०६ आइतबार





-600x400.jpg)