३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सर्वोच्चको आदेशः कोरोना संक्रमित परीक्षार्थीलाई परीक्षामा सामेल गराउनु

कोरोना संक्रमित परीक्षर्थीलाई पनि परीक्षामा सामेल गराउन सर्वोच्च अदालतले लोकसेवा आयोगलाई आदेश दिएको छ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले बिहीबार आज सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको हो।

कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले मापदण्ड बनाएको थियो।

यसका साथै सम्पूर्ण परीक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन समेत आदेश दिएको बताइएको छ।

 

 

 

 

 

 

प्रकाशित: २९ आश्विन २०७७ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App