१६ चैत्र २०८० शुक्रबार
समाज

डा. गोविन्द केसीको समर्थन गर्दै काठमाडौंमा प्रदर्शन

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको समर्थमा प्रदर्शन भएको छ। आइतबार ‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्स’ले माइतीघर मण्डलामा प्रर्शन गरेको हो।

भदौ २९ देखि जुम्लामा अनसन बसिरहेका डा. केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई प्रहरीले बलपूर्वक शनिबार अस्पताल भर्ना गरेको छ। १९ औं अनसनका क्रममा उनले पीसीआर परीक्षणको दायरा फराकिलो बनाउनु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ तुरुन्त सुरु गर्नु पर्ने लगायतका माग गराखेका छन्।  

 

 

प्रकाशित: ४ आश्विन २०७७ १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App