८ वैशाख २०८१ शनिबार
समाज

थप १ हजार २०२ जनामा कोरोना पुष्टि

शनिवार थप १ हजार २ सय २ जनामा कोरोना पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार ८५२ जना डिस्चार्ज भएका छन्। यस्तै आज कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। 

प्रकाशित: २७ भाद्र २०७७ १०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App