१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका वाड नम्बर १ का ५० वार्षिय शिवकुमार कोहारको मृत्यु भएको भएको छ । भदौ ५ गते उनलाई उपचारको लागि बुटवल लगिएको थियो । उपचार कै क्रममा बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको बिरामी थिए । यस संगै कपिलवस्तुमा कोरोनाबाट ३ जनाको मृत्यु भाइसकेको छ ।

प्रकाशित: ११ भाद्र २०७७ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App