२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

लमजुङ केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प

लमजुङ जिल्लाको बन्सा‍र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ५९ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

प्रकाशित: २८ माघ २०८२ २०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App