१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी हेडक्‍वार्टरका थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२ पुग्यो

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो।

यो सँगै प्रहरी मुख्यालयमा कोरोना संक्रमित प्रहरी अधिकारीको संख्या ७२ पुगेको छ। देशभर २ सय ५० जना प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिएको उनले बताए। 

प्रकाशित: १६ श्रावण २०७७ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App