coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी मुख्यालयमा कार्यरत थप ९ जनामा कोरोना, देशभर २२१ प्रहरी संक्रमित

नेपाल प्रहरी मुख्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोना देखिएको छ। यो सँगै ४४ जनामा कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए। आइत, सोम, मंगल र वुधबार गरिएको परीक्षणमा ३५ जनामा कोरोना देखिएको थियो।  

मुख्यालयमा कार्यरत संक्रमितको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ।

नेपालभर कुर २२१ जना प्रहरीमा कोरोना देखिएको कडायले बताए। त्यस मध्ये १ सय जनालाई निको भइसकेको छ।  

 

 

प्रकाशित: १५ श्रावण २०७७ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App