८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी प्रवक्तामा कडायत

नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायत नियुक्त भएका छन्। यस अघि प्रहरी प्रवक्ता निरजबहादुर शाही रहेका थिए।  

प्रहरी प्रधान कार्यालयले कडायतलाई वुधबार प्रवक्ता तोकेको हो।

 

 

प्रकाशित: १४ श्रावण २०७७ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App